FAQs Complain Problems

समाचार

कर्मचारी विवरण

स्वामीकार्तिक खापर गाउँपालिकामा तपाईलाई स्वागत छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाकाे एक संक्षिप्त परिचय

नेपालकाे सुदुरपश्चिम क्षेत्रमा स्थित बाजुरा जिल्लाकाे बिकट तर सुन्दर सम्भावना बाेकेकाे स्वामीकार्तिक खापर गाउँपालिकाकाे पुर्वमा कालिकाेट र मुगु जिल्ला, पश्चिममा जग्गनाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका र दक्षिणमा कालिकाेट जिल्ला संग सिमाना जाेडिएकाे छ। ११०.५० बर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे यस गाउँपालिकामा २४ सय ४२ घरधुरीका १४,९०९ व्यक्तिहरु बसाेबास गर्दछन् । स्वामीकार्तिक खापर गाउँपालिकामा कुल ५ वटा वडा रहेका छन् । यस गाउँपालिकाकाे कार्यालय वाईकाे सुईजिउलामा अवस्थित छ ।  ४२.४२ प्रतिशत क्षेत्री, ८.०८ प्रतिशत बाहुन, १५.५६ प्रतिशत ठकुरी, ३०.१३ प्रतिशत दलित र ३.८० प्रतिशत सन्यासी/दशनामी समुदायकाे बसाेबास रहेकाे याे गाउँपालिका साविककाे साप्पाटा बस्ती लाैठी, उपरगाउँ देखि साविककाे वाई गाविसकाे मिगु बस्ती समेत पर्दछ ।  प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । । जस्तैः दशैं, तिहार,होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि,चाैदसी यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । यस गाउँपालिकामा ३ वटा स्वास्थ्य चाैकी, ६ वटा माध्यामिक विद्यालय, २० वटा आधारभुत विद्यालय, २४ वटा बालविकास केन्द्र र २ वटा निजी विद्यालय रहेका छन् ।

 

 

‍.

नाम पद शाखा ईमेल फोन नं
अमर बहादुर राेकाया नि.प्रमुख प्रशासकिय अधिकृत rokayajee@gmail.com ९८४८४३११९० / ९७४९१३७०८१
खम्बीर बहादुर बुढा लेखापाल लेखा ९८४८४८०२३९
राजन राज रेग्मी सूचना तथा संचार प्रविधि अधिकृत सुचना तथा प्रविधि masterrajan1994@gmail.com ९७४९१६०२८६ / ९८४९४८३०२१
पारस बहादुर शाही स्वास्थ्य संयाेजक सि अ हे ब स्वास्थ्य शाखा parashshahi722@gmail.com ९८६५७५२५९१
कुमेर बहादुर शाही ना.सु प्रशासन shahikumer452@gmail.com ९७४९००२४५२ । ९८६५६३६६९९
जयलाल शाही प स्वा प्रा पशु शाखा पशु ९७४९०१७४९२
रविलाल कटेल रविलाल कटेल खरिदार प्रशासन ९७४९०११३९४
किशाेर बुढा खरिदार प्रशासन ९८४८३००८१२
विपना राेकाया अमिन bipanarokaya8@gmail.com ९८६६३४१२२२
दिपेश राेकाया सव इन्जिनियर प्राविधिक ९७४९००५८१२
देबेन्द्र बहादुर शाही देबेन्द्र बहादुर शाही सव इन्जिनियर प्राविधिक ९८४९००६६७७
नवराज पण्डित नवराज पण्डित ना.प्रा.स. कृषि ९८४८४३७०४३
निरेश कटेल निरेश कटेल ना.प्रा.स. कृषि ९७४८०७६५९८
बल वि.क. ना.प्रा.स. कृषि ९८६९४३८६८८
कर्णविर बुढा सहायक प्रशासन लेखा ९७४९००९२२०
हेम बहादुर शाही कार्यालय सहयाेगी
पहल बहादुर शाही कार्यालय सहयाेगी
र‌ंगलाल जैशी कार्यालय सहयाेगी ९८६८८४५०७९
रंग बुढा रंग बुढा कार्यालय सहयाेगी
निराजन बुढा निराजन बुढा कार्यालय सहयाेगी ९८६३१००६७५
लाल बहादुर बुढा लाल बहादुर बुढा कार्यालय सहयाेगी ९८६५९१७४१८
नवराज शाही कार्यालय सहयाेगी